२१ बैशाख २०८१, शुक्रबार

दुर्गा प्रसाईंसँग रास्वपाका सांसद श्रेष्ठले २ करोड मागेको अडियो सार्वजनिक


ढाकाकुमार श्रेष्ठ र दुर्गा प्रसाईं

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ ।

पैसा मागेको अडियो बाहिरिएपछि रास्वपाले सांसद श्रेष्ठलाई निलम्बन गर्ने तयारी गरेको छ । आफू स्वास्थ्यमन्त्री बन्न लागेकोले पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै श्रेष्ठले रकम मागेको अडियो सार्वजनिक भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !