७ बैशाख २०८१, शुक्रबार

Tag: दुर्गा प्रसाई

दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएको छ । सर्वोच्चले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको लगानीमा रहेको झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आज आदेश जारी गरेको हो । सर्वोच्चका न्यायाधीशहरू डा. कुमार चुडाँल र