२१ बैशाख २०८१, शुक्रबार

यस्तो छ गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम (पूर्णपाठसहित)


गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम

काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।

प्रधानमन्त्री प्रचण्डसहित सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुको उपस्थितिमा सिंहदरबारमा आयोजित कार्यक्रममा सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेकी हुन् ।

गठबन्धन सरकारले संक्रमणकालीन न्यायसम्बन्धी मुद्दालाई प्राथमिकता दिएर राखेको छ । यस्तै सरकारले अधिकार सम्पन्न उच्चस्तरीय प्रशासनिक आयोग बनाउने भएको छ ।

यस्तो छ गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !