८ बैशाख २०८१, शनिबार

Tag: न्यूनतम साझा कार्यक्रम

यस्तो छ गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम (पूर्णपाठसहित)

काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो । प्रधानमन्त्री प्रचण्डसहित सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुको उपस्थितिमा सिंहदरबारमा आयोजित कार्यक्रममा