२१ बैशाख २०८१, शुक्रबार

प्रचण्ड सरकारको १०० दिन : प्रमुख ३७ उपलब्धि सार्वजनिक (पूर्णपाठसहित)


मन्त्रिपरिषदको बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भोलि मंगलबार १०० दिन पूरा गर्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १०० दिनमा सम्पादन गरेका महत्वपूर्ण कार्य र हासिल भएका प्रमुख उपलब्धिहरूको विवरण सार्वजनिक गरेको हो ।

आज सोमबार सरकारले १०० दिनको उपलब्धि ३७ बुँदामा उल्लेख गरी फेहरिस्त सार्वजनिक गरिएको हो । प्रचण्ड गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिबाट शपथपछि पुस ११ गतेदेखि कार्यभार सम्हालेका थिए ।

यस्तो छ प्रचण्ड सरकारले १०० दिनमा गरेका ३७ उपलब्धिहरुको पूर्णपाठ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !