८ जेष्ठ २०८१, मंगलबार

Tag: प्रमुख ३७ उपलब्धि सार्वजनिक

प्रचण्ड सरकारको १०० दिन : प्रमुख ३७ उपलब्धि सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भोलि मंगलबार १०० दिन पूरा गर्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १०० दिनमा सम्पादन गरेका महत्वपूर्ण कार्य र हासिल भएका प्रमुख उपलब्धिहरूको विवरण सार्वजनिक गरेको हो । आज सोमबार