१४ बैशाख २०८१, शुक्रबार

मन्त्रीहरुको भागबण्डाबारे प्रचण्ड, देउवा र नेपालबीच छलफल


प्रचण्ड, देउवा र नेपाल बालुवाटार फाइल फोटो

काठमाडौं । मन्त्रीहरुको भागबण्डा मिलाउने बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तारबारे भागबण्डामा सहमति जुटाउने प्रयास गरिएको हो । प्रधानमन्त्री प्रचण्डले भोलि मंगलबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !