८ बैशाख २०८१, शनिबार

Tag: मन्त्रीहरुको भागबण्डा

मन्त्रीहरुको भागबण्डाबारे प्रचण्ड, देउवा र नेपालबीच छलफल

काठमाडौं । मन्त्रीहरुको भागबण्डा मिलाउने बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तारबारे भागबण्डामा सहमति जुटाउने प्रयास गरिएको