२२ बैशाख २०८१, शनिबार

राष्ट्रपति विद्यादेवी भण्डारी दाङमा


राष्ट्रपति विद्यादेवी भण्डारी दाङमा

दाङ । राष्ट्रपति विद्यादेवी भण्डारी दाङ आइपुगेकी छन् । काठमाडौँबाट हेलिकप्टरमार्फत उनी ११ः३० बजे दाङ आइपुगेकी हुन् ।

लुम्बिनी प्रदेशप्रमुख अमिक शेरचन, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति यादवप्रसाद थपलियाले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारीले नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद शिक्षण भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !