१० जेष्ठ २०८१, बिहिबार

Tag: राष्ट्रपति दाङमा

राष्ट्रपति विद्यादेवी भण्डारी दाङमा

दाङ । राष्ट्रपति विद्यादेवी भण्डारी दाङ आइपुगेकी छन् । काठमाडौँबाट हेलिकप्टरमार्फत उनी ११ः३० बजे दाङ आइपुगेकी हुन् । लुम्बिनी प्रदेशप्रमुख अमिक शेरचन, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति यादवप्रसाद थपलियाले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए