११ बैशाख २०८१, मंगलबार

रवीन्द्र मिश्रले दिए विवेकशील साझाको साधारण सदस्यबाट राजीनामा


रवीन्द्र मिश्र

काठमाडौँ । रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका छन् । विवेकशील साझाका पूर्वअध्यक्ष समेत रहेका मिश्रले आज सोमबार साँझ पार्टी अध्यक्ष समीक्षा बास्कोटासक्षम पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्नको लागि मिश्रले विवेकशील साझा पार्टी परित्याग गरेका हुन् । उपाध्यक्षको पदसहित मिश्र राप्रपामा प्रवेश गर्ने तयारी गरेको बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !