११ बैशाख २०८१, मंगलबार

Tag: साधारण सदस्य

रवीन्द्र मिश्रले दिए विवेकशील साझाको साधारण सदस्यबाट राजीनामा

काठमाडौँ । रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका छन् । विवेकशील साझाका पूर्वअध्यक्ष समेत रहेका मिश्रले आज सोमबार साँझ पार्टी अध्यक्ष समीक्षा बास्कोटासक्षम पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश