२० बैशाख २०८१, बिहिबार

ओलीलाई मोदीले ‘मेरे भाइसाब’ भन्दै सम्बोधन


modhi and oliiii

२८ वैशाख, जनकपुर । दुइ दिनको नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा पाएको स्वागतका लागि आभार प्रकट गरेका छन् ।

मोदीलाई जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए । लगतै सम्बोधन गर्ने क्रममा उनले नेपाली समकक्षी ओलीलाई ‘मेरे भाइसाब’ भन्दै सम्बोधन गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !