५ जेष्ठ २०८१, शनिबार

प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट टेबल


जनार्दन शर्मा बजेट

काठमाडौँ । प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) टेबल भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आवको बजेट टेबल गरे ।

सभामुख अग्निप्रसाद सापकोटाले बजेटमाथि सैद्धान्तिक छलफल गर्न र सो क्रममा उठेका प्रश्नको मन्त्रीले दिने जवाफका लागि यही जेठ १७, १८ र १९ गतेको दिन तोकेका छन् । प्रतिनिधिसभाको अर्काे बैठक यही जेठ १७ गते बिहान ११ बजे बस्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !