२४ बैशाख २०८१, सोमबार

नमिलेको स्थानमा सकेसम्म गठबन्धन गरेर जाने सत्ता गठबन्धनको तयारी


सत्ता गठबन्धनको निर्वाचन समिति फाइल फोटो

काठमाडौं । आज बसेको सत्ता गठबन्धनका शीर्षस्थ नेताहरुको बैठकले नमिलेको स्थानमा सकेसम्म गठबन्धन गरेर जाने विषयमा छलफल गरेका छन् ।

बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उनीहरुले नमिलेका ठाउँमा मिलाएर जाने विषयमा छलफल गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !