२३ बैशाख २०८१, आइतबार

माओबादीबाट लेकबेसी नगरपालिकाको मेयरमा चपाइँ सर्वसम्मत चयन


माओवादी केन्द्र

सुर्खेत । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) सुर्खेतले लेकबेसी नगरपालिकाको मेयर पदको उम्मेदवारी छनोट गरेको छ । लकबेशी नगरपालिकाको मेयरको उम्मेदवारका लागि रामबहादुर चपाइँ सर्वसम्मत चयन गरिएको छ ।

त्यस्तैगरी माओबादीले बराहताल गाउँपालिकाको मेयर पदको उम्मेदवारी छनोट गरेको छ । माओबादीले बराहताल गाउँपालिकाको अध्यक्षको उम्मेदवारका लागि ईश्वर भक्त सुनारलाई सर्वसम्मत चयन गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !