५ जेष्ठ २०८१, शनिबार

Tag: रामबहादुर चपाइँ

माओबादीबाट लेकबेसी नगरपालिकाको मेयरमा चपाइँ सर्वसम्मत चयन

सुर्खेत । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) सुर्खेतले लेकबेसी नगरपालिकाको मेयर पदको उम्मेदवारी छनोट गरेको छ । लकबेशी नगरपालिकाको मेयरको उम्मेदवारका लागि रामबहादुर चपाइँ सर्वसम्मत चयन गरिएको छ । त्यस्तैगरी माओबादीले बराहताल गाउँपालिकाको मेयर पदको उम्मेदवारी छनोट गरेको छ