२० बैशाख २०८१, बिहिबार

राप्रपाको कार्य सम्पादन समिति सदस्यमा शाही मनोनित


ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको सदस्यमा ज्ञानेन्द्र शाही मनोनित भएका छन् ।

राप्रपा र सुशासनको लागि हाम्रो नेपाल हामी नेपाली अभियानबीच सम्झौता तथा राप्रपाको विधान बमोजिम सो पदमा मनोनयन गरिएको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले हस्तान्तरण गरेको पत्रमा उल्लेख छ ।

राप्रपाको विधानमा ३३ जनाको केन्द्रीय कार्यसम्पादन समिति रहने व्यवस्था छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु