४ जेष्ठ २०८१, शुक्रबार

Tag: कार्य सम्पादन समिति

राप्रपाको कार्य सम्पादन समिति सदस्यमा शाही मनोनित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको सदस्यमा ज्ञानेन्द्र शाही मनोनित भएका छन् । राप्रपा र सुशासनको लागि हाम्रो नेपाल हामी नेपाली अभियानबीच सम्झौता तथा राप्रपाको विधान बमोजिम सो पदमा मनोनयन गरिएको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले हस्तान्तरण गरेको पत्रमा