२२ बैशाख २०८१, शनिबार

माओबादीका युवा नेताहरु एमाले प्रवेश


एमाले प्रवेश

काठमाडौं । नेकपा (माओबादी केन्द्र)का युवा नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले नेता गोकुल बाँस्कोटाले युवा नेता रन्जीत राना र शान्ती तितुंगलाई प्रवेश गराएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत उनीहरु एमालेमा प्रवेश गरेको जानकारी गराएका छन्, उनले लेखेका छन्, “कमरेड रन्जीत राना र शान्ती तितुंग माओबादी केन्द्र त्याग्दै आजबाट एमालेमा औपचारिक रुपमा सक्रिय उहाँहरुलाई हार्दिक बधाई!महाभारत पालीकामा एमाले थप सुदृढ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !