२१ बैशाख २०८१, शुक्रबार

एमाले स्थायी कमिटी बैठकमा चिनियाँ विदेशमन्त्रीको भ्रमण र भेटघाटबारे चर्चा


केपी शर्मा ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को प्रथम स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफु र चिनियाँ विदेशमन्त्री वाङ यीसँग भएको भेटवार्ताबारे ब्रिफिङ गरेका छन् ।

अध्यक्ष ओलीले चिनियाँ विदेशमन्त्रीसँगको भेटवार्तामा आफुले नेपालको सरोकारका विषयमा खुलेर छलफल भएको बताए । त्यसक्रममा विदेशमन्त्री वाङले पनि नेपालको विकासको साझेदारको रुपमा भुमिका खेल्ने चिनियाँ सरकारको नीति रहेको जानकारी गराएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु