८ बैशाख २०८१, शनिबार

Tag: एमाले स्थायी कमिटी बैठक

एमाले स्थायी कमिटी बैठकमा चिनियाँ विदेशमन्त्रीको भ्रमण र भेटघाटबारे चर्चा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को प्रथम स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफु र चिनियाँ विदेशमन्त्री वाङ यीसँग भएको भेटवार्ताबारे ब्रिफिङ गरेका छन् । अध्यक्ष ओलीले चिनियाँ विदेशमन्त्रीसँगको भेटवार्तामा आफुले नेपालको सरोकारका विषयमा खुलेर छलफल भएको बताए