२० बैशाख २०८१, बिहिबार

राप्रपाको सल्लाहकार समितिको अध्यक्षमा थापा चयन


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा निरञ्जन थापा चयन भएका छन् ।

अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार थापालाई पार्टी कार्यालयमा सल्लाहकार समितिको अध्यक्षमा मनोनयनको पत्र हस्तान्तरण गरेको एक नेताले जानकारी दिए ।

विभागीय प्रमुखसँग बसेको बैठकले चुनाव केन्द्रीत अभियानलाई तिव्रता दिने निर्णय भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !