४ जेष्ठ २०८१, शुक्रबार

Tag: निरञ्जन थापा

राप्रपाको सल्लाहकार समितिको अध्यक्षमा थापा चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा निरञ्जन थापा चयन भएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार थापालाई पार्टी कार्यालयमा सल्लाहकार समितिको अध्यक्षमा मनोनयनको पत्र हस्तान्तरण गरेको एक नेताले जानकारी दिए । विभागीय प्रमुखसँग बसेको बैठकले चुनाव