२० बैशाख २०८१, बिहिबार

राष्ट्रपति भण्डारी र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता


विद्यादेवी भण्डारी र वाङ यीवी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ विदेशमन्त्री वाङ यीवीच भेटघाट भएको छ । राष्ट्रपति सचिवालय अनुसार आइतबार बिहान राष्ट्रपति भण्डारी र विदेशमन्त्रीबीच शीतल निवासमा भएको हो ।

भेटका क्रममा राष्ट्रपति भण्डारीले नेपाल-चीन सम्बन्ध अझै प्रगाढ बनाएर लैजानुपर्ने बताइन् । विदेशमन्त्री वाङले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग पनि भेटवार्ता गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !