२० बैशाख २०८१, बिहिबार

बिना कारण सदनमा अवरोध गरिरहनु प्रतिगामी षडयन्त्रको हिस्सा : प्रचण्ड


प्रचण्ड

धनुषा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ५/६ महिनादेखि ‘बिना कारण’ सदनमा अवरोध गरिरहनु प्रतिगामी षडयन्त्रको हिस्सा रहेको टिप्पणी गरेका छन् ।

अध्यक्ष प्रचण्डले भने एमाले भन्ने गुटले बिनाकारण सदन अवरुद्ध गरेको गरेको बताए । “मैले संसद विघटन गर्नु जायज थियो, संसदले केही गर्न सक्दैन भन्ने देखाउनका लागि प्रतिगामी षड्यन्त्र सदनभित्र भइरहेकै छ ।”, उनले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !