२० बैशाख २०८१, बिहिबार

आगामी चुनावमा गठबन्धन हुँदैन : अध्यक्ष यादव


उपेन्द्र यादव फाइल फोटो

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहको निर्वाचनमा सबै तहमा सत्ता गठबन्धन मिलेर चुनाव लड्ने सम्भावना नभएको बताएका छन् ।

अध्यक्ष यादवले सबै तहमा गठबन्धन मिलेर चुनाव लड्ने सम्भावना नभएको प्रष्टाएका हुन् ।

उनले सबै तहमा गठबन्धन सम्भव नभएको र जहाँजहाँ सम्भव हुन्छ त्यहाँ गठबन्धन गरेर चुनाव लड्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !