७ बैशाख २०८१, शुक्रबार

Tag: चुनावमा गठबन्धन

आवश्यकताको आधारमा चुनावमा गठबन्धन गरौँ : प्रवक्ता शर्मा

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको निर्वाचनमा आवश्यकता हेरेर मात्रै गठबन्धनको बारेमा निर्णय गर्नुपर्ने सुझाव दिएका छन् । नेपाली काँग्रेसको जारी केन्द्रीय समितिको बैठकमा शर्माले आफ्नो धारणा राख्दै आवश्यकताका आधारमा पार्टीले गठबन्धन गर्नुपर्ने सुझाव दिएका