१४ बैशाख २०८१, शुक्रबार

आगामी निर्वाचनमा गठबन्धनसँग तालमेल गरेर जाने निर्णय भएको छ : अध्यक्ष प्रचण्ड


प्रचण्ड फाइल फोटो

काठमाडौं । सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि गरिएकाले देशको परिवर्तन गर्नका लागि पार्टीका मुल नेतृत्व र संस्थापन पक्षसँग आगामी निर्वाचनमा तालमेल गरेर जाने निर्णय भएको बताएका छन् ।

आज एक पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले एमसीसी गहन अध्ययन र छलफलपछि मात्रै पास गरिएको पनि बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु