२४ बैशाख २०८१, सोमबार

७७ जिल्लामा घरदैलो अभियान सञ्चालन गर्न कांग्रेस सभापतिको निर्देशन


३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले घरदैलो अभियान सञ्चालन गर्न निर्देशन दिएका छन् ।

उक्त निर्देशनसंगी ७७ जिल्लामा स्थानीय तह निर्वाचनकेन्द्रित घरदैलो अभियान सञ्चालन गर्ने भएको छ ।

मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय पुगेका देउवाले पदाधिकारीहरूसँग छलफल गर्दै अभियान सञ्चालन गर्न निर्देशन दिएका हुन् । अभियानअन्तर्गत पार्टीले जिल्ला जाने प्रतिनिधि छनोट गर्ने कार्य गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !