४ जेष्ठ २०८१, शुक्रबार

ओली एमसीसी सम्झौता जस्ताको जस्तै पारित गर्नुपर्छ भन्ने पक्षमा थिए : प्रचण्ड


प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेका अध्यक्ष केपी शर्मा ओली एमसीसी सम्झौता जस्ताको जस्तै पारित गर्नुपर्छ भन्ने पक्षमा रहेको आरोप लगाएका छन् ।

सोमबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन । गत वर्ष तत्कालीन नेकपा नेतृत्वको सरकारले एमसीसी सम्झौता पारित गर्ने प्रकृया अघि बढाउन खोज्दा आफूहरुले नै रोकेको प्रचण्डले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !