१८ बैशाख २०८१, मंगलबार

एमालेका अध्यक्ष ओली र गृहमन्त्री खाणवीच भेटघाट


केपी शर्मा ओली, बालकृष्ण खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । एक नेताका अनुसार गृहमन्त्री खाँड ओलीलाई भेट्न बुधबार बिहान बालकोट गएका हुन् ।

एमाले र कांग्रेसबीच संसदमा टेबल भएको एमसिसी पारित गर्ने विषयमा सघन छलफल भइरहेको छ । ओली र खाणबीच आधा घन्टा कुराकानी भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !