२१ बैशाख २०८१, शुक्रबार

ज्ञानेन्द्र शाही राप्रपाको पाँचौं प्रवक्तामा मनोनित


ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रवक्तामा ज्ञानेन्द्र शाही मनोनित भएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आज शुक्रबार शाहीलाई पार्टी प्रवेश गराउँदै केन्द्रीय सदस्य र प्रवक्तामा नियुक्त गरेका हुन् ।

शाही राप्रपाको पाँचौ प्रवक्ता नियुक्त भएका हुन् । राप्रपामा यसअघि मोहन श्रेष्ठ, भक्तिप्रसाद सिटौला, सगुनसुन्दर लावती र गोपाल दाहाल गरी ४ जना प्रवक्ता र अरु ३ जना सहप्रवक्तामा मनोनित भइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !