५ जेष्ठ २०८१, शनिबार

Tag: प्रवक्तामा मनोनित

ज्ञानेन्द्र शाही राप्रपाको पाँचौं प्रवक्तामा मनोनित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रवक्तामा ज्ञानेन्द्र शाही मनोनित भएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आज शुक्रबार शाहीलाई पार्टी प्रवेश गराउँदै केन्द्रीय सदस्य र प्रवक्तामा नियुक्त गरेका हुन् । शाही राप्रपाको पाँचौ प्रवक्ता नियुक्त भएका हुन् ।