२२ बैशाख २०८१, शनिबार

माओवादीको केन्द्रीय कमिटी बैठक फागुन २० गतेसम्मका लागि स्थगित


नेकपा माओवादी केन्द्र

काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । माओवादीको केन्द्रीय कमिटी बैठक फागुन २० गतेसम्मका लागि स्थगित गरिएको हो ।

माओवादीको बैठक फागुन ८ र ९ गतेका लागि बोलाइएको थियो । विशेष राजनीतिक परिस्थितीका कारण बैठक सारिएको एक नेताले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !