१२ बैशाख २०८१, बुधबार

Tag: केन्द्रीय कमिटी बैठक स्थगित

माओवादीको केन्द्रीय कमिटी बैठक फागुन २० गतेसम्मका लागि स्थगित

काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । माओवादीको केन्द्रीय कमिटी बैठक फागुन २० गतेसम्मका लागि स्थगित गरिएको हो । माओवादीको बैठक फागुन ८ र ९ गतेका लागि बोलाइएको थियो । विशेष राजनीतिक परिस्थितीका कारण बैठक सारिएको