१४ बैशाख २०८१, शुक्रबार

बिहीबार प्रतिनिधि सभाको बैठक बस्ने


प्रतिनिधिसभा

काठमाडौं । प्रतिनिधि सभाको बैठक भोलि बिहीबार बस्ने भएको छ । बैठक बिहीबार दिउँसो १ बजेका लागि तय भएको संसद सचिवालयले जनाएको छ ।

बैठकका लागि सम्भावित कार्यसूचीको तयारी भइरहेको छ । प्रतिनिधि सभामा पेस गर्न बाँकी रहेका विभिन्न संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेस गर्ने सम्बन्धी सम्भावित कार्यसूची तयारीको क्रममा रहेको संसद सचिवालयले जनाएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !