२३ बैशाख २०८१, आइतबार

प्रचण्डलाई बाँस्कोटाको चेतावनी: सुन्यतामा शक्ती आर्जनको सपना नदेख !


गोकुल बास्कोटा, प्रचण्ड

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले संसारभर नै बुलेटबाट उदाएका उग्रवामपन्थीले भोगेरै छोड्ने दक्षिणपन्थी विसर्जनवादी यात्राको सकसपुर्ण तर अन्तिम खुट्किल्लोमा प्रचण्ड रहेको बताएका छन् ।

नेता बाँस्कोटाले सामाजिक संजालमा लेखेका छन्, “संसारभर नै बुलेटबाट उदाएका उग्रवामपन्थीले भोगेरै छोड्ने दक्षिणपन्थी विसर्जनवादी यात्राको सकसपुर्ण तर अन्तिम खुट्किल्लोमा छन-प्रचण्ड।जनतामा हैन विदेशीमा भर,सिद्दान्त र संगठनमा होईन गठबन्धन र षडयन्त्रमा जोड।यस्तो भएपछि हरेक बुलेटे ब्यालेटसंग भाग्छ । सुन्यतामा शक्ती आर्जनको सपना नदेख ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !