१४ बैशाख २०८१, शुक्रबार

एमाले बाँके जिल्ला अध्यक्षमा कक्षपती


किस्मत कुमार कक्षपती

काठमाडौं । प्रमुख प्रतिपक्षीय दल नेकपा (एमाले) बाँके जिल्लाको अध्यक्षमा किस्मत कुमार कक्षपती निर्वाचित भएका छन् ।

पुस २३ गते ६१ जिल्ला र त्यसपछि अन्य जिल्ला गरी ६५ जिल्लाको अधिवेशन सुरु भएकोमा मंगलबार बिहानसम्म भूगोलतर्फ ५० जिल्ला र दुई गैरभौगोलिक तर्फको नेतृत्व टुंगिएको एक नेताले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !