२० बैशाख २०८१, बिहिबार

एमाले चितवन जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित


एमाले

चितवन । प्रमुख प्रतिपक्षीय दल नेकपा एमाले चितवनको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । कोरोनाको बहानामा अधिवेशन स्थगित गरिएको नेताहरुले बताएका छन् ।

सर्वसम्मत नेतृत्व चयन गर्ने नेताहरुको प्रयास असफल भएपछि अधिवेशन स्थगित गरिएको हो । सोमबार जिल्ला अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनालले विज्ञप्ति जारी गर्दै अनिश्चितकालका लागि निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी गराएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !