७ जेष्ठ २०८१, सोमबार

Tag: एमाले चितवन जिल्ला अधिवेशन

एमाले चितवन जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित

चितवन । प्रमुख प्रतिपक्षीय दल नेकपा एमाले चितवनको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । कोरोनाको बहानामा अधिवेशन स्थगित गरिएको नेताहरुले बताएका छन् । सर्वसम्मत नेतृत्व चयन गर्ने नेताहरुको प्रयास असफल भएपछि अधिवेशन स्थगित गरिएको हो । सोमबार जिल्ला