९ जेष्ठ २०८१, बुधबार

गठबन्धनबाट बागमतीमा पौडेल र तिमल्सिनाद्वारा उम्मेदवारी दर्ता


सत्ता गठबन्धन बैठक

काठमाडौं । बागमती प्रदेशमा गठबन्धनबाट राष्ट्रियसभा निर्वाचनका लागि दुई जनाको उम्मेदवारी परेको छ ।
स्रोतअनुसार नेपाली काँग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा एकीकृत समाजवादीकी गोमा तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका छन् । आगामी माघ १२ गते बागमती प्रदेशमा दुई सिटका लागि निर्वाचन हुँदैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !