![सत्ता गठबन्धन बैठक](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/Satta-Gathabandhan-Baithak-Baluwatar-1234.jpg?fit=1320%2C735&ssl=1)
काठमाडौं । बागमती प्रदेशमा गठबन्धनबाट राष्ट्रियसभा निर्वाचनका लागि दुई जनाको उम्मेदवारी परेको छ ।
स्रोतअनुसार नेपाली काँग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा एकीकृत समाजवादीकी गोमा तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका छन् । आगामी माघ १२ गते बागमती प्रदेशमा दुई सिटका लागि निर्वाचन हुँदैछ ।