१९ बैशाख २०८१, बुधबार

माओबादी केन्द्रको केन्द्रिय सदस्यमा रामकुमार राई पासाङ निर्बिरोध निर्वाचित


रामकुमार राई पासाङ

काठमाडौं । नेकपा माओबादी केन्द्रको केन्द्रिय सदस्यमा रामकुमार राई पासाङ निर्वाचित भएका छन् । माओबादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनबाट प्रदेश १ का सांसद समेत रहेका पासाङ केन्द्रिय सदस्यमा पासाङ निर्वाचित भएका हुन् ।

पासाङ आदिवासी जनजातितर्फवाट केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् । पासाङले केन्द्रिय सदस्यमा निर्वाचित भएपछि उनले सामाजिक संजालमा लेखेका छन्, “आठौ राष्टिय महाधिबेशनाट निर्बाचित भई नौ दिनमा सफत खाईयो । केन्द्रीय समिति सदस्यमा निर्बाचित गराउनु हुने आदरनीय नेताहरु साथै सम्पुर्ण सहयोध्दा कमरेडहरुमा आभार प्रकट गर्दछु र बधाई तथा शुभकामना ब्याक्त गर्नुहने समपूर्ण आफन्त प्रति धन्नेबाद ब्याक्त गर्दछु ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !