६ बैशाख २०८१, बिहिबार

Tag: केन्द्रिय सदस्य

माओबादी केन्द्रको केन्द्रिय सदस्यमा रामकुमार राई पासाङ निर्बिरोध निर्वाचित

काठमाडौं । नेकपा माओबादी केन्द्रको केन्द्रिय सदस्यमा रामकुमार राई पासाङ निर्वाचित भएका छन् । माओबादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनबाट प्रदेश १ का सांसद समेत रहेका पासाङ केन्द्रिय सदस्यमा पासाङ निर्वाचित भएका हुन् । पासाङ आदिवासी जनजातितर्फवाट केन्द्रिय सदस्यमा निर्वाचित भएका