१९ बैशाख २०८१, बुधबार

दोस्रो चरणको चुनाव लड्ने शेखर कोइराला प्यानलको निर्णय


काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले दोस्रो चरणको चुनाव लड्ने भएका छन् । सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवालाई यसअघि सभापतिको दौडबाट बाहिरिएका विमलेन्द्र निधि र प्रकाशमान सिंहले समर्थन गरे पनि चुनाव लड्ने भएका छन् ।

निधि र सिंहले देउवालाई समर्थन गर्ने भएसँगै अब चुनाव लड्ने कि नलड्ने भन्नेमा कोइरालाले आफू निकटसँग छलफल गरेका थिए ।छलफलमा देउवासँग फेरि चुनाव लड्ने निष्कर्ष निकालिएको उनी निकट एक नेताले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !