२० बैशाख २०८१, बिहिबार

अखिल क्रान्तिकारीको १९९ नयाँ केन्द्रीय सदस्य चयन (सूची)


काठमाडौं । अखिल (क्रान्तिकारी)ले केन्द्रीय समितिको टुंगो लगाएको छ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन क्रान्तिकारीकी अध्यक्ष पञ्जा सिंहले १ सय ९९ सदस्यीय केन्द्रीय समिति, केन्द्रीय आयोगका सदस्यहरु, केन्द्रीय प्रतिनिधिहरू र प्रदेश पदाधिकारीहरु चयन गरिएको बताइन् ।

फ्रयाक्सन इन्चार्ज हितमान शाक्य र निवर्तमान अध्यक्ष रञ्जित तामाङको उपस्थितिमा बसेको बैठकले १९९ सदस्यीय केन्द्रीय सदस्य, केन्द्रीय आयोगका सदस्यलगायत प्रदेश पदाधिकारी चयन भएपनि केन्द्रीय पदाधिकारी भने टुङ्गो लागेको छैन ।

 




 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !