७ बैशाख २०८१, शुक्रबार

Tag: अखिल क्रान्तिकारी

अखिल क्रान्तिकारीको स्ववियु चुनावसम्बन्धी कार्यशाला सम्पन्न

काठमाडौँ । अखिल क्रान्तिकारीले स्ववियु चुनाव सम्बन्धी कार्यशाला सम्पन्न गरेको छ । केन्द्रीय समितिको निर्णयअनुसार उपत्यका विशेष प्रदेश समितिले शनिबार काठमाडौँमा कार्यशाला सम्पन्न भएको हो । कार्यक्रममा अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष तथा नेकपा माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य हिमाल शर्माको प्रमुख अतिथि