१४ बैशाख २०८१, शुक्रबार

उपाध्यक्षमा पराजित घनश्याम भुसाल पोलिटब्यूरो सदस्यमा मनोनित


घनश्याम भुसाल

काठमाडौं । नेकपा एमालेको उपाध्यक्षमा पराजित भएका घनश्याम भुसाल पोलिटब्यूरो सदस्यमा मनोनित भएका छन् । आइतबार बसेको केन्द्रीय कमिटी बैठकले भुसालसहित अन्य ८० नेता समेटिएका छन् ।

स्रोतका अनुसार जसमा १९ पदाधिकारीसहित अन्य ८० नेता समेटिएका छन् । पोलिटब्युरोमा भुसालसहित गुरु बराल, देबराज घिमिरे, भिमप्रसाद आचार्य, किरण गुरुङ, खगराज अधिकारी, लालबाबु पण्डित, काशीनाथ अधिकारी, रघुजी पन्त, भानुभक्त ढकाल, मणिचन्द्र थापा, शेरधन राई, कृष्णगोपाल श्रेष्ठ र एमलाल कँडेल रहेका छन्।

त्यस्तैगरी अग्नि खरेल, प्रशु साह, राजन भट्टराई, सीता पौडेल, बिन्दा पाण्डे, गोरख बोगटी, राजेन्द्र गौतम, रामनाथ थापा, शेरबहादुर तामाङ, शिवमाया तुङ्बाहाम्फे, हिक्मत कार्की, गोकुल बास्कोटा, महेश बस्नेत, अरुण नेपाल, देवी ज्ञवाली, परशुराम मेघी गुरुङ, पुरुषोत्तम पौडेल, आनन्द पोखरेल, लिला गिरी, जगत विश्वकर्मा र बालकृष्ण ढुंगेल रहेका छन् ।

त्यस्तैगरी बिशाल भट्टराई, खिमलाल भट्टराई, जितबहादुर गौतम, ईश्वरी रिजाल, विनोद श्रेष्ठ, सुमन प्याकुरेल, भैरव सुन्दर श्रेष्ठ, राम दयाल मण्डल, बैजनाथ चौधरी, गोकुल घर्ती, दलबहादुर राना, डकराज सिग्देल, लिलानाथ श्रेष्ठ, खेममान खड्का, राजेन्द्र रावत, नारदमुनि राना, लिलाबहादुर थापा मगर, सुजिता शाक्य, ज्वाला कुमारी साह, मोहन बाँनिया, मञ्जु चौधरी, अच्युत मैनाली, गणेश ठगुन्ना, दधीराम न्यौपाने, देवेन्द्र दाहाल र रामेश्वर फुँयाल रहेका छन् ।

त्यसैगरी पार्वत गुरुङ, सुशिला नेपाल, तिलकुमार मेयाङ्बो, जुली महतो, गौरी ओली, निरु पाल, बिमला घिमिरे, लिला भण्डारी, शान्ता चौधरी, सिता गिरी, नरुलाल चौधरी, कृष्ण राई, गुलावजंग शाह, लक्ष्मी पोखरेल, सुर्य थापा, मनकुमारी जिशी र ठाकुर गैरे रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !