२३ बैशाख २०८१, आइतबार

Tag: पोलिटब्यूरो सदस्यमा मनोनित

उपाध्यक्षमा पराजित घनश्याम भुसाल पोलिटब्यूरो सदस्यमा मनोनित

काठमाडौं । नेकपा एमालेको उपाध्यक्षमा पराजित भएका घनश्याम भुसाल पोलिटब्यूरो सदस्यमा मनोनित भएका छन् । आइतबार बसेको केन्द्रीय कमिटी बैठकले भुसालसहित अन्य ८० नेता समेटिएका छन् । स्रोतका अनुसार जसमा १९ पदाधिकारीसहित अन्य ८० नेता समेटिएका छन् । पोलिटब्युरोमा भुसालसहित